Flash Notice

SEE 2082 का सम्पूर्ण ग्रेडेड (उत्तीर्ण) विद्यार्थीहरुमा हार्दिक बधाई !!!

NOTICE


Second Term Evaluation-2081





प्रथम त्रैमासिक परीक्षाको  नतिजा प्रकाशित गरिएको बारे 2080-05-08
शैक्षिक सत्र २०८० को कक्षा १ देखि कक्षा १० सम्मको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । 
नतिजा मेनुबाट आफ्नो नतिजा हेर्न सक्नुहुनेछ।
नतिजा हेर्नको लागि 
वेबसाइटको नतिजा RESULT  मेनु क्लिक गर्नुहोस् र निम्‍न अनुसार प्रकृया गर्नुहोस्।
Year: 2080
Term: FIRST TERM EXAM (1 to 10)
Class: आफ्नो कक्षा छान्‍नुहोस्।
Symbol No: आठ अंकको सिम्बोल (चार अंकको साल दुई अंकको कक्षा  दुईअंकको रोल नं)  राख्‍नुहोस्। 
जस्तै 
2080 साल 5 कक्षा 7 रोल नं  को सिम्बोल नं  20800507 हुनेछ।
कक्षा 9 को रोल नं 5 को सिम्बोल नं 20800905 हुनेछ।
कक्षा 10 को रोल नं 15 को सिम्बोल नं 20801015 हुनेछ।
अन्तमा Check Result मा क्लिक गरी आफ्नो नतिजा हेर्नुहोस्। 
नतिजा हेर्ने तरिका