Flash Notice

SEE 2082 का सम्पूर्ण ग्रेडेड (उत्तीर्ण) विद्यार्थीहरुमा हार्दिक बधाई !!!

ABOUT US

Message from the Principal 

प्रधानाध्यापकः सुरेन्द्र अधिकारी

समय सापेक्ष गुणस्तरीय प्राविधिक शिक्षा आजको आवश्यकता  हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै हामी अगाडि बढिरहेका छौँ विद्यार्थीहरुको सुनौलो भविष्यको निर्माणमा थप अभिभाराको महसुस भएको भविष्यका कर्णधारहरुको उज्यालो यात्रामा शिक्षक, अभिभावक विद्यार्थी स्वयम् आआफ्नो ठाउँमा रहेर सहयोग तथा कार्य गर्नुहुनेछ भन्ने मैले अपेक्षा तथा विश्वास लिएको छु      

     -Surendra Adhikari

Principal