Flash Notice

शिक्षा ऐन जारी गर !!! शिक्षा ऐन जारी गर !!! शिक्षा ऐन जारी गर !!! शैक्षिक सत्र २०८१ को वार्षिक नतिजा प्रकाशन गरिएको छ । STAN National Olympiad of Nepal (NOoN) अन्तर्गत Junior Science Olympiad (NJSO) तर्फ प्रदेश छनौट चरण सफलतापूर्वक पार गरी राष्ट्रियस्तरको छनौट चरणमा पुग्‍न सफल भएका यस विद्यालयका विद्यार्थीहरु "मिलि चौलागाईँ" र "इच्छा तामाङ" लाई हार्दिक बधाई तथा आगामी चरणको सफलताको लागि शुभकामना व्यक्त गर्दछौं । यस विद्यालयबाट SEE 2081 मा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरुलाई पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं ।




नमस्कार 

अमरज्योति माध्यमिक विद्यालयमा 

यहाँहरुलाई स्वागत छ ।

QR स्क्यान गरी अमरज्योति अलुमुनाई सञ्जालमा जोडिनुहोस्

अमरज्योति विद्यार्थी होमवर्क सञ्चारमा जोडिन यहाँ क्लिक गर्नुहोस् ।

QR स्क्यान गरी अमरज्योति विद्यार्थी गृहकार्य सञ्चार सञ्जालमा जोडिनुहोस्