Flash Notice

SEE 2082 का सम्पूर्ण ग्रेडेड (उत्तीर्ण) विद्यार्थीहरुमा हार्दिक बधाई !!!

ABOUT US

Message from the Principal 

प्रधानाध्यापकः सुरेन्द्र अधिकारी

समय सापेक्ष गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता  हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै हामी अगाडि बढिरहेका छौँ । विद्यार्थीहरुको सुनौलो भविष्यको निर्माणमा थप अभिभाराको महसुस भएको छ । भविष्यका कर्णधारहरुको उज्यालो यात्रामा शिक्षक, अभिभावक र विद्यार्थी स्वयम् आआफ्नो ठाउँमा रहेर सहयोग तथा कार्य गर्नुहुनेछ भन्ने मैले अपेक्षा तथा विश्वास लिएको छु ।     

     -Surendra Adhikari

Principal